रहेनन् कोहलपुरका युवा व्यवसायी दिलिप



कोहलपुर ।

बाँके कोहलपुरका युवा व्यवसायी दिलिप केसीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मध्यपश्चिम केवुलका सञ्चालक समेत रहेका केसीको उपचारकै क्रममा गयराती काठमाडौंमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

बाँकेमा उपचार सम्भव नभए्पछि परिवारले केसीलाई थप उपचार लागि काठमाडौं लगेका थिए । उनको उपचारकै क्रममा काठमाडौंकै एक अस्पतालमा मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २० गते सोमबार