विपद् पत्रकारीता पुरस्कारबाट काँचुली अनलाइनका सम्पादक शर्मा सम्मानित



काेहलपुर ।

नेपाल पत्रकार महासंघले काँचुली अनलाइनका सम्पादक संगिन शर्मालाई सम्मान गरेको छ ।

नेपालमा भएको महामारीकाे समयमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम मोलेर चेतनामुलक समाचार समाग्री प्रवाह गर्नुभएको भन्दै शर्मालाई ‘कोरोना संक्रमण विरुद्ध विपद पत्रकारीता पुरस्कार–२०७७’ बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघको सहकार्यमा एनआरएनए अष्ट्रेलियाको सहयोगमा सम्मान गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ५ गते बुधबार