काेहलपुर ।
नेकपा बाकेका नेता समेत रहेका कोहलपुरका व्यवसायी चन्द्र भुषालको निधन भएको छ ।
करिब दुई सातादेखि अस्वस्थ अवस्थामा रहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो ।
त्यहाबाट अाज साझ थप उपचारका लागि नेपालगन्जस्थित भेरि अस्पतालकाे अाईसाेलेसनमा ल्याईयकाे थियो ।
प्रकाशित मिति : २०७७ मंसिर २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्