4 December 2021  |   शनिबार, मंसिर १८, २०७८

बाँकेमा खुकुलो पार्दै सात दिन थपियो निषेधाज्ञाको अवधि (के खोल्न पाइन्छ के पाइदैन)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

बाँकेमा बैशाख १३ गतेदेखि जारी निषेधाज्ञा थप एक साता थप गरिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज रातीदेखि सकिदैं थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारीले सोमबार दिउँसो एक सूचना जारी गरेर निषेधाज्ञा थपिएको जनाएका हुन् । तर निषेधाज्ञा थपिएपनि केही खुकुलो भने पारिएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     2:59:35 PM  |