बाँकेमा कोरोना संक्रमित ३१ सय नाघे



बाँकेका शुक्रबार कोरोना संक्रमितको संख्या ३ हजार १ सय नाघेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार शुक्रबार थप ३३ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको कुल संख्या ३ हजार १ सय १० जना पुगेको छ ।

त्यसमध्ये २७ सय ८६ जना कोरोना जितेर घर फर्किसकेका छन् भने ३० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १४ गते शुक्रबार