काेहलपुर ।
बाँकेकाे काेहलपुरमा महिला हिंसा, हत्या, बलत्कार विरूद्ध काेहलपुरमा विराेध ¥यालि गरिएकाे छ ।
बिहिबार काेहलपुरमा रहेकाे एकता जनजागरण युवा क्लबकाे आयोजनामा साे कार्यक्रम गरिएको थियो ।
युवाहरूले नेपालमा पछिल्लाे समयमा बलत्कार, महिला हिंसा बढेकाेले कडा भन्दा कडा कानून ल्याउनका लागि दबाब मुलक कार्यक्रम गरिएको कार्यकारी सदस्य पवन पाण्डेले बताए ।
साेही बिषयमा पुनः काेहलपुरका अन्य युवाहरूले समेत साे कार्यक्रम काेहलपुर चाैराहदेखि पिपल चाैतारा हुँदै न्यूराेडमा आएर कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रम एक सय भन्दा बढिकाे सहभागिता रहेकाे थियाे ।
भिडियो
https://www.facebook.com/DILLIKhpr/videos/1433666583499856/
प्रकाशित मिति : २०७७ असोज २९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्