आज काेहलपुरमा ७ वर्षकी बालिकाले जितिन काेराेना



काेहलपुर । 

काेहलपुर हाेटल अतिथिमा रहेकाे आइसाेलेशनबाट साेमबार ७ वर्षकी बालिका सहित ६ जना डिस्चार्ज भएका छन्र ।

भेरी अस्पतालबाट गत २९ गतेका दिन भेरी अस्पतालबाट काेराेना पाेजेटिभ आएकाे थियाे ।

काेहलपुर वडा नं. ११ का अध्यक्षा कर्ण बहादुर थापा र काेहलपुरका स्वास्थ्यकर्मी दिपक शर्माले उक्त बालिकाका सहित ७ जनाकाे डिस्चार्ज गरेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार