बाँकेका शनिबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना गरी २३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १५७० जना पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्