कोहलपुर नगरपालिकाले गरेकाे निर्णयप्रति उद्योग वाणिज्य संघको बिरोध



काेहलपुर ।

कोहलपुर नगरपालिकाले भदाै १ गतेदेखि भदाै ५ गतेसम्म लकडाउन गर्ने निर्णय प्रति कोहलपुर उद्योग बाणिज्य संघले विरोध जनाएको छ ।

कोहलपुर उद्योग बाणिज्य संघले शनिबार एक विज्ञेप्ती अन्य सवारी साधन चलेको र बैक ब्याज, घर बहाल कर र व्यवसायिक कर कुनैमा पनि छुट नगरेको भन्दै कोहलपुर नगरपालिकाले गरेको निर्णय प्रति विरोध जनाएको हो ।

काेहलपुर नगरपालिकाले गरेकाे निर्णय हेनुहाेस् ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिबार