कोहलपुर :
बाँके जिल्लमा विहिबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जका अनुसार नेपालगञ्ज र कोहलपुरका गरी कुल २२ जना कोरोाना संक्रमित थपिएका हुन् ।
अस्पतालले नेपालगञ्ज उपमहानगरका १५ र कोहलपुर नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
भेरी अस्पतालका अनुसार संक्रमितहरुमध्ये ९ जना महिला र १३ जना पुरुष रहेका छन ।
बाँकेमा पछिल्लो समय दिनप्रतिदिन ठूलो संख्यामा कोरोना संज्ञmमढा फैलिरहेको छ ।
प्रकाशित मिति : २०७७ साउन २९ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्