कोहलपुर ः
शुक्रबार बाँकेमा ४९ जना कोरोना संज्ञmमित थपिएका छन् ।
भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका कुल ४९ जनामा कोरोना देखिएको हो ।
बाँके सहित बर्दिया र रुकुम पश्चिमका गरी कुल ५१ जना रहेको अस्पतालले जनाएको छ । बिहिबार मात्रै बाँकेमा २८ जना थपिएका थिए ।
पछिल्लो समय बाँकेमा तीव्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ । यस निकै जोखिम समेत बढाएको छ ।
प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्