कोहलपुरमा मोटरसाइकल दुर्घटना



कोहलपुर
बाँकेको  कोहलपुरमा मोटरसाइकल दुर्घटना भएको छ ।

कोहलपुरको न्यरोड नजिकै मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा परि केही व्यक्ति घाइते भएका छन् । यसको विस्तृत जानकारी आउन बाँकी छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७७ असार ३ गते बुधबार