BREAKING : जनताले प्रहरी गाडी जलाए



नेपालगन्ज ।

बाँकेको नरैनापुरमा जनताले प्रहरीको गाडी जलाएकाछन् । जनताले प्रहरीको गाडी जलाएको प्रहरी स्रोतले बताएको छ ।  घटना लगत्तै नेपालगन्जबाट सयौंको संख्यामा प्रहरी जादैँ । थप विवरण आउन बाँकी ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ३ गते शुक्रबार