बारा र पर्सामा भएको विपत्तीको अवस्था रगत अभाव सहयोग गर्न अपिल



बारा र पर्सामा भएको हावाहूरी सहितको आधीबेरीबाट कयौको ज्यान गएको छ भने ५०० भन्दा बढी घाईते भएका छन ।

घाईते हरूको बारा र पर्साका सम्पूर्ण अस्पताल हरूमा उपचार भैरहेको छ । बेड अभाबले घाईते हरूको भूईमै राखेर उपचार भैरहे पनी उपचारमा रगत अभाबका कारण समस्या देखिएको छ । अधिकास अस्पतालमा कोलाहल मच्चिएको छ । रगत अभाब देखिए पछी सबै तिर सहयोगको अपिल समेत गरिएको छ । तस्बिरमा हेर्नूस बारा र पर्साको अबस्था ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १८ गते सोमबार