सडक दुर्घटनाका न्युनिकरणका लागि ‘सावधान’



कोहलपुर/  जिल्ला ट्राफिक प्रहरी कार्यालयबाँकले सडक दुर्घटना न्यूनिकरणका लागि नेपालगन्ज कोहलपुर सडक खण्डको हवलदारपुर र पिपरीको विचमा दुर्घटना क्षेत्रको सांकेतिक रुपमा बाईक स्केल्लेटन राखिएको छ ।

नेपालगन्ज कोहलपुर सडक खण्डमा दिनहुँ जसो दुर्घटना बढ्दै जान थालेपछि दुर्घटना भएको बाईक सांकेतिक रुपमा राखेर सचेतिकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १३ गते बुधबार