रणनैतिक योजना निर्माण गोष्ठी सम्पन्न



कोहलपुर,२० फागुन/  बाँकेको कोहलपुरस्थित हवल्दवारपुरमा रणनैतिक योजना निर्माण गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख आतिथि समेत रहेका मानव अधिकारकर्मी शुसिल चौधरीले यूवाहरुको सकारात्मक सोचको विकास गरी युवाहरुका समस्या, चुनौति, सुझावहरु संकलन गरी समाज शान्त र सभ्य बनाउन अग्रसर बनाउनु पर्ने बताए ।

समाज परिवर्तन गर्नका लागि यूवा नै अगाडि बढनु पर्ने उनको भनाइ थियो । उक्त कार्यक्रम समाज सेवा संस्था नेपालका केन्द्रीय अध्यक्ष बिनोद थापाको सभातित्वमा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २० गते आइतबार