कोहलपुर,२९ पुस/ बाँकेमा सिजी इलेक्ट्रोनिकसले आकर्षक उपहार तथा योजनाहरु ल्याएको छ ।
बाँकेका आधिकरिक बिक्रेता युसिपी कोहलपुर, कान्तिपुर ईलेक्ट्रोनिक्स् प्लाजा नेपालगञ्ज, टि.भि.हाउस नेपालगञ्ज, श्रेष्ठ टिभी नेपालगञ्ज र श्री स्वर्गद्ववारी टे«डर्स नेपालगञ्जमा सिजी इलेक्ट्रोनिक्सले विभिन्न छुटहरुको आयोजनाका छन् । ‘ आज तपाईको सहरमा ‘ नामक आकर्षक योजनाहरुमा सिजी ब्रान्डका प्रत्येक केल्भिनेटर तथा टोशिबाको खरिदमा ग्राहकहरुलाई १५ देखी १७ प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ।
त्यसैगरी सिजी ग्रुप अन्तर्गत ” टिभी रोजे जस्तो ‘ मुल्य खोजे जस्तो ‘ अन्तर्राष्टिय स्तरको नाराका साथै सस्तो,सुलभ र भरपर्दो सेन्सीइको नया मोडलका आकर्षक टिभीहरु बजारमा आउँदै गरेको ‘ टोसिबा,सेन्सीइ तथा केल्भिनेटर ब्रान्डका म्यानेजर भोगेन्द्र चौधरीले जानकारी दिनुभयो ।
साथै ब्राण्डहरुमा आकर्षक छुटहरु रहेको र सीमित अवधिको मात्र रहेको म्यानेजर चौधरीले बताउनु भयो









प्रतिक्रिया दिनुहोस्