बर्दिया प्रदेश १ (ख) मा तिलक शर्मा विजयी माओवादी केन्द्रका उम्मेदवार, शर्माले २३३९२ प्राप्त गरे उनले कांग्रेसका उम्मेदवार मंगलप्रसाद थारुलाई २५५१ मतान्तर पराजित गरे । थारुले प्राप्त मत २०८४१
प्रकाशित मिति : २०७४ मंसिर २४ गते आइतबार
बर्दिया प्रदेश १ (ख) मा तिलक शर्मा विजयी माओवादी केन्द्रका उम्मेदवार, शर्माले २३३९२ प्राप्त गरे उनले कांग्रेसका उम्मेदवार मंगलप्रसाद थारुलाई २५५१ मतान्तर पराजित गरे । थारुले प्राप्त मत २०८४१
प्रतिक्रिया दिनुहोस्