दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय



काठमाडौँ ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने निर्णय गरेका छन् । मंगलबार नवनियुक्त गृहमन्त्री गुरुङले १९ जेठ ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे थप छानविन गर्ने निर्णय गरेका हुन् ।

त्यसैगरी, गुरुले २३ र ३४ भदौ ०८२ को जेन–जी विद्रहोको अनुसन्धान गर्न विशेष कायर्दल बनाउने निर्णय पनि गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार