धम्बोझी चोकमा ट्यांकरले किचेर एकको मृत्यु



बाँके ।

नेपालगन्जको धम्बोझी चोक नजिकै पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

ट्यांकरले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

#यसअघि ट्यांकरको ठक्करबाट हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक

 

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार