बाँके ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको सम्झना चोक नजिकै तीन सवारी साधन ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा आधा दर्जन बढी घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
अहिले पनि दुर्घटनास्थलमा उद्दार कार्य चलिरहेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७९ भदौ ३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्