26 May 2024  |   आइतवार, जेष्ठ १३, २०८१

बाँकेको सम्झनामा तीन सवारी ठोक्किए, उद्दार कार्य जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ ३, २०७९  

बाँके ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको सम्झना चोक नजिकै तीन सवारी साधन ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा आधा दर्जन बढी घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

अहिले पनि दुर्घटनास्थलमा उद्दार कार्य चलिरहेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ ३, २०७९     8:54:20 AM  |