29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बाबुरामले लगाए बुवाको हातबाट टीका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २९, २०७८  

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले बुबाको हातबाट टीका ग्रहण गरेका छन् ।

 

समाजवादी पार्टीका संघीय अध्यक्ष समेत रहेका भट्टराईले ९२ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट बडादसैँको अवसरमा टीका ग्रहण गरेका हुन् । उनका परिवारले नै बुबाबाट टीका तथा आशीर्वाद थापेका छन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज २९, २०७८     9:23:38 PM  |