29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बाँकेका अस्पतालमा ६८ वटा कोभिड बेड खाली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

कोहलपुर ।

बाँकेका रहेका विभिन्न अस्पतालहरुमा गरेर ६८ वटा कोभिड बेडहरु खाली रहेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठका अनुसार बुधबार राती ८ बजेको समयसम्म बाँकेका अस्पतालहरुमा ६८ वटा कोभिड बेडहरु खाली रहेका छन् ।

जिल्लामा रहेका ३६१ वटा कोभिड बेडमध्ये २९३ वटामा बिरामी रहेका छन् भने ६८ वटा खाली भएका हुन् ।

कुन अस्पतालमा कती बेड खाली

१. भेरी अस्पताल, बेड संख्याः २००, खाली बेड संख्याः २७
२. नेपालगञ्ज मेडिकल कलेजमा, बिरामी बेड संख्यास् १३० बेड । खाली बेड संख्याः २९
३. वेस्टर्न अस्पताल, सर्जिकल बेड संख्याः १६ । खाली बेड संख्याः १२
४. युनाइटेड अस्पताल, बेड संख्याः १५ । खाली बेड संख्याः ७

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     8:26:39 PM  |