9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

जुम मिटिङमार्फत कोहलपुरको शैक्षिक अवस्थाबारे छलफल हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

कोहलपुर ।

कोहलपुर नगरपालिकाले भर्चुयल मिटिङ गरी कोहलपुरको शैक्षिक सत्र, परीक्षा, बजेट लगायतका विषयमा विषयमा छलफल हुँदै छ ।

छलफलमा कोहलपुरका सामुदायिक र संस्थागत विद्यालयका सम्पूर्ण प्राधानाध्यापक, संस्थापक लगायत शिक्षक संगठनका अध्यक्ष र कोहलपुर नगरपालिकाका प्रमुख, उपप्रमुख र नगर शिक्षा शाखा प्रमुख समेत उपस्थित रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     12:11:27 PM  |