16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

रहेनन् कोहलपुरका युवा व्यवसायी दिलिप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८  

कोहलपुर ।

बाँके कोहलपुरका युवा व्यवसायी दिलिप केसीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मध्यपश्चिम केवुलका सञ्चालक समेत रहेका केसीको उपचारकै क्रममा गयराती काठमाडौंमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

बाँकेमा उपचार सम्भव नभए्पछि परिवारले केसीलाई थप उपचार लागि काठमाडौं लगेका थिए । उनको उपचारकै क्रममा काठमाडौंकै एक अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८     10:19:32 AM  |