5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

काेहलपुरमा रहेको यामाहा माेटरसाईकल शाेरुममा आगलागि (फाेटाे फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ११, २०७८  

बाँकेकाे काेहलपुरमा रहेको यामाहा माेटरसाईकलकाे शाेरुममा आगलागि भएको छ।

काेहलपुर पिपल चाैतारा नजिकै रहेकाे शाेरुममा शुक्रबार राति करिब १० बजेतिर अागलागि भएको काेहलपुर प्रहरीले जनाएको छ ।

आगाे काेहलपुर र नेपालगन्जका दमकलकाे सहायताले नियन्त्रणमा लिईएकाे थियो ।

यसबारे अन्य जानकारी आउन बाकि रहेको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ११, २०७८     12:05:15 AM  |