भेरीमा थप एक कोरोना संक्रमितको मृत्यु



कोहलपुर ।

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ३३ वर्षिय मृत्यु भएको छ।

खजुरा २ बाँकेका उनको सोमबार  पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको आज दिउँसो २ः४० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी बाँकेले जनाएको छ। योसँगै बाँकेमा ६४ जना संक्रमितको मृत्यु भएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख ७ गते मंगलबार