कोहलपुर चौराहको चक्काजाम खुल्यो



कोहलपुर /

कोहलपुर चौराह अहिले खुलेको छ । मकालु यातायात समितिका पदाअधिकारीहरु छलफल गर्ने नआएको भन्दै कोहलपुर चौराह चक्काजाम गरेका थिए ।

अहिले मृतकका आफन्तहरुले समितिका पदाअधिकारीहरु भोली बिहान ८ बजेसम्म नआए पुन चक्काजाम गर्ने चेतावनीका साथ अहिले कोहलपुर चोराह खुलेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख ४ गते शनिबार