8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

कोहलपुरमा भएको दुर्घटनामा सुर्खेत साटाखानि ५ का जीवन कुमार न्यौपाने मृत्यू

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र टिप्पर एकआपसमा ठोकिदा सुर्खेत साटाखानि ५ का जीवन कुमार न्यौपाने मृत्यू भएकाे छ ।  थप जानकारी अाउँदै ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७८     7:39:45 PM  |