कोहलपुरमा भएको दुर्घटनामा सुर्खेत साटाखानि ५ का जीवन कुमार न्यौपाने मृत्यू



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र टिप्पर एकआपसमा ठोकिदा सुर्खेत साटाखानि ५ का जीवन कुमार न्यौपाने मृत्यू भएकाे छ ।  थप जानकारी अाउँदै ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख ३ गते शुक्रबार