कोहलपुर चौराहमा फेरी चक्काजाम



कोहलपुर ।

बाँकेको कोहलपुरमा हिजाे बेलुका कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर ११ का ३८ वर्षिय जयकर्ण मल्लको ज्यान गएको थियाे ।

मल्लका अाफ्न्तले अहिले कोहलपुर चौराहमा फेरी चक्काजाम  गरिरहेका छन्र । स्थानिय विद्युतरोड चोकमा ट्रकले मल्ललाई ठक्कर दिएको थियो । थप बिवरणा अाउन बाँकी ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २७ गते बिहीबार