कोहलपुर उवासंघको मतदान हुँदै (फोटो फिचर)



कोहलपुर ।

कोहलपुर उवासंघको अहिले मतदान हुँदैछ ।

नयाँ नेतृत्व चयनको लागि कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन आज हुँदैछ ।

आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व छनौटको लागि आज शनिवार निर्वाचन हुन गइरहेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २२ गते शनिबार