कोहलपुर ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको चौथो साधारणबाट कपिल न्याैपाने (अञ्जान) निर्विरोध अध्यक्षमा चयन भएका छन्र ।
शनिबार भएकाे बाँके जिल्लामा साहित्य क्षेत्रको एक शसक्त साहित्यिक संस्थाको रुपमा रहेको पूर्णिमाको चौथो साधारणबाट कपिल अध्यक्षमा चयन भएका हुन्र । साधारण सभाको बरिष्ठ साहित्यकार तथा समालोचक डा. मधुसुधन गिरीले उद्घाटन गरेका थिए । साधारणसभा अझैं जारी छ ।
थप विवरण केही बेरमा….
प्रकाशित मिति : २०७७ माघ १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्