बादलको छुट्टै भेला, ३५ केन्द्रीय सदस्य सहभागी



Home Minister Ram Bahadur Thapa speaks at a programme in Kathmandu, on Tuesday, December 25, 2018. Photo: RSS

काठमाडौं ।

गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् । पुलचोकस्थित सरकारी निवासमा उनले आफू पूर्वमओवादीमा हुँदाका निकटस्थहरुको भेला गरेका हुन् ।

भेलामा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङसहितका ३५ जना केन्द्रीय समितिका सदस्यहरु सहभागि छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ६ गते सोमबार