काेहलपुर ।
काेहलपुर हाेटल अतिथिमा रहेकाे आइसाेलेशनबाट साेमबार ७ वर्षकी बालिका सहित ६ जना डिस्चार्ज भएका छन्र ।
भेरी अस्पतालबाट गत २९ गतेका दिन भेरी अस्पतालबाट काेराेना पाेजेटिभ आएकाे थियाे ।
काेहलपुर वडा नं. ११ का अध्यक्षा कर्ण बहादुर थापा र काेहलपुरका स्वास्थ्यकर्मी दिपक शर्माले उक्त बालिकाका सहित ७ जनाकाे डिस्चार्ज गरेका थिए ।
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार









प्रतिक्रिया दिनुहोस्