बाँकेमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नयाँ थपिएका संक्रमित बाँके, बर्दिया, महोत्तरी र काभ्रे जिल्लाका रहेका छन् । पछिल्लो २४ घण्टामा गरिएको ४ सय ९० जनाको स्वाबको नमुना परिक्षणमा १२ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०७७ भदौ १४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्