बाँके नेपालगञ्ज उप–महानगरपालिका ७ की ७० वर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज बिहान साढे १० बजे मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
दुवै फोक्सोमा निमोनिया भएका कारण उनी भदौै ३ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रकाशित मिति : २०७७ भदौ ११ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्