काेहलपुर ।
कोहलपुर नगरपालिकाले भदाै १ गतेदेखि भदाै ५ गतेसम्म लकडाउन गर्ने निर्णय प्रति कोहलपुर उद्योग बाणिज्य संघले विरोध जनाएको छ ।
कोहलपुर उद्योग बाणिज्य संघले शनिबार एक विज्ञेप्ती अन्य सवारी साधन चलेको र बैक ब्याज, घर बहाल कर र व्यवसायिक कर कुनैमा पनि छुट नगरेको भन्दै कोहलपुर नगरपालिकाले गरेको निर्णय प्रति विरोध जनाएको हो ।

काेहलपुर नगरपालिकाले गरेकाे निर्णय हेनुहाेस् ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिबार









प्रतिक्रिया दिनुहोस्