कोहलपुर :
कोरोना कहरका कारण जारी निषेधाज्ञा फेरी लम्व्याइएको छ ।
जिल्लामा कोरोना कहर झन बढ्दै गएकोले थप तीनदिन निषेधाज्ञा लम्व्याइएको हो ।
अब आगामी शुक्रबार राती सम्म निषेधाज्ञा जारी रहने छ ।
मंगलबार बसेको कोभिड १९ सकंट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबार सम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०७७ साउन २७ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्