नेपालगन्ज ।
बाँकेका थप ९ जनासहित ११ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशलामा गरिएको परीक्षणमा सोमबार दिउँसो बाँकेका थप ९ जनामा कोरोना पुष्टि भएको हो ।
ती सबैजना नेपालगञ्ज उप–महानगरपालिकाकै रहेका छन् । त्यस्तै भेरीको जाचँमा सल्यानका दुई जनामा समेत कोरोना पुष्टि भएको छ ।
आजै विहानै नेपालगन्ज उप महानगरुपालिका वडा नम्बर १ का वडाध्यक्ष सहित उप–महानगरपालिकाका एक अधिकृतलाई कोरोना देखिएको थियो ।
अस्पतालले जारी गरेको सुचना ।

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्