कोहलपुर ।
बाँकेको कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिकका साहित्य सम्पादक महानन्द ढकाल सम्मानित भएका छन् ।
भेरी साहित्य समाजको आयोजनामा वरिष्ठ साहित्यकार स्व. प्रेमप्रकाश मल्लको ८५ औँ जन्मजयन्तीका अवसरमा मिसन टुडे राष्ट्रिय दैनिका साहित्य सम्पादक महानन्द ढकाल सम्मानित भएका हुन् ।
विभिन्न भाषा, साहित्य, कला, साँस्कृतिको विकास जस्ता महत्पूर्ण क्षेत्रमा योग्दान पु¥याएको भन्दै ढकाललाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २०७७ साउन ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्