कोहलपुर।
कोहलपुर नगरपालिका वडा नं. ४ कि महिला सदस्य सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी छिन् ।
शुक्रवार बिहान कोहलपुर नगरपालिका वडा नं.११ एनटिभी रोड नजिक भएको दुर्घटनामा महिला सदस्य जानुका क्षेत्री र उनका श्रीमान् राम जी क्षेत्री घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ ।
अहिले दुबैजनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
File Photo
प्रकाशित मिति : २०७७ जेठ २३ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्