प्रहरी बिटको चापी हस्तान्तरण



कोहलपुर । 

कोहलपुर नगरपालिकाले निर्माण गरिदिएको कोहलपुर चौराहको प्रहरी बिटको चापी हस्तान्तरण गरिएको छ ।

सोमबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले दुई कोठे भवनको चापी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षकलाई हस्तान्तरण गरेका हुन ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १९ गते सोमबार