निषेधाज्ञा जारी गरिएपछि सुनसान नेपालगञ्ज (१२ तस्बिरमा हेर्नुहोस्)



कोहलपुर ।

मंगलबार बिहान ११ बजेदेखि बाँकेको नेपालगञ्जमा निषेधाज्ञा जारी गरीएको छ । २३ जनामा कोरोना भाइरस पुष्टी भएपछि स्थानीय प्रशासनले तीन दिनको लागि नेपालगञ्जमा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी पछि नेपालगञ्ज नगर सुनसान देखिन्छ । सडकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिती रहेको छ । विगतका दिनहरुमा चहलपहल हुने नेपालगञ्जमा आज सन्नाटा देखिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २३ गते मंगलबार