कोहलपुुर ः
एक जना जवरवस्ती करणीका फरार आरोपित युवा घरबाटै पक्राउ परेका छन ।
बाँकेको कोहलपुर नगरपालिकाका वडा नम्बर १३ खड्कवार बस्ने ४१ वर्षका संकेत नाम दाउन्ने (क) m योगेश खत्री पक्राउ परेका हुन् ।
उच्च अदालत तुलसीपुर ईजालास नेपालगञ्जले जवरवस्ती करणी गरेको अारोपमा २०७५ बैशाख २५ गते ३ वर्षको कैद सजाय तोकेको थियो । उनी त्यस यता प्रहरीको फरार सुचीमा थिए ।
निज प्रतिवादी संकेत नाम दाउन्ने (क) m योगेश खत्रीलाई मंगलबार विहान प्रहरीले घर बाटै पक्राउ गरेको हो । उ
नलाई थप कारबाहीको लगि जिल्ला अदालतमा पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७६ माघ ७ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्