ट्रकले ठक्कर दिँदा बालिका घाइते, स्थिति नियन्त्रण बाहिर



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको त्रिभुवन मावि कक्षा सातमा अध्यनन छात्रालाई ट्रकले किचेको हो ।

 

ट्रकले किच्दा एक छात्रा गम्भिर घाईते भएकी छन् । विद्यार्थीले ट्रकमा आगजनी गरेका छन् । स्कुटी अनियन्त्रित हुदाँ ट्रकले किचेको थियो ।

उनलाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर उपचारका लागि लगिएको छ । उनको अवस्था निकै गम्भिर रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार