१५ सय ७५ मत खस्यो,



कोहलपुर नगरपालिका ६ मा उल्लेख्य १५ सय ७५ मत खसेको छ ।

विहान ७ बजेदेखि शुरु भएको मतदान ३ बजेर ४० मिनेट जादाँ सम्म पनि निरन्तर चलिरहेको छ । अहिले सम्मको मतदान निकै सौहार्द पुर्ण वातावरणमा सम्पन्न भईरहेको छ ।

बाँकेको एक मात्र निर्वाचन क्षेत्रको हो वडा नम्बर ६ । पाँच दल चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

जम्मा २ हजार २६ मतदाता रहेको वडा नम्बर ६ मा झण्डै १८ सय बढी मत खस्न सक्ने अनुमान गरिएको छ । पाँच वर्ष सम्म मतदान हुनेछ ।

प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार