8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

अहिले विद्यार्थी भर्नाको बेला निजि बिद्यालय कै बिरोध किन ? : यम रावत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १३, २०७६  

कोहलपुर ।

निजि बिधालयहरु आफै उम्रेको होइनन् सरकार ले आवहान गरेर नेपाल को पाठ्यक्रम लाई अध्यापन गराउने उसका परिक्षा मा समाबेश हुने गरि कम्पनी रजिस्ट्रार कार्यलय मा दर्ता शिक्षा मन्त्रालय अन्तर्गत स्वीकृत लिइ आफ्नो निजि लगानी मा अन्तर्रा्ष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक उत्पादन , शैक्षिक रोजगार मा टेवा विभिन्न व्यावसायि लाई प्रवर्द्धन लगाएत राज्य लाई आम्दानी वा अन्यमा राजस्व तिर्दै सेवामूलक व्यावसायक गरेको हो यो नाफा मुलुक व्यावसाय होईन र अर्को कुरा नेपाल राज्य ले नेपाल टेलिकम ,आयलनिगम , नेपाल खानेपानी , नेपाल खाद्य सस्थान यी अत्यावश्यक चिज मा राज्य ले व्यापार हो कि होईन ?

रेमिटेन्स का नाममा करोडौं युवा बिदेश पलायन यो सुखद पक्ष हो? अर्को्तिर भुमाफियाले कृषि योग्य जमिन प्लटिङ्ग का नाममा अबको २० बर्ष मा देश खाद्य संकट पर्दै छ क्रसर का नाममा खोला हरु चिरा चिरा पारी भूक्षय र बिनास निम्ताएको छ त्यहा कस्को ध्यान ? रक्सी चुरोट खैनी का ठुला ठुला फेक्ट्री राजस्व आउने नाममा आमनागरिक लाई क्यानसर निम्ताएर स्वास्थ मा खेलवाड रास्ट्र को अर्बौं को नोक्सान भएको छ त्यहा ध्यान खोइ ?
आज हामी निजि लगानी गरि विद्यार्थी अभिभावक को मन जिति रास्ट्र र जनता लाई शिक्षा मा पुर्याएको योगदान रास्ट्र समृद्धि का लागि होइन ? यो फेसबुकमा कति लेखु यी बारेमा जहाँ पनि छ्लफल र बहस गर्न तैयार छौ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १३, २०७६     8:19:07 AM  |