बारा र पर्सामा भएको हावाहूरी सहितको आधीबेरीबाट कयौको ज्यान गएको छ भने ५०० भन्दा बढी घाईते भएका छन ।
घाईते हरूको बारा र पर्साका सम्पूर्ण अस्पताल हरूमा उपचार भैरहेको छ । बेड अभाबले घाईते हरूको भूईमै राखेर उपचार भैरहे पनी उपचारमा रगत अभाबका कारण समस्या देखिएको छ । अधिकास अस्पतालमा कोलाहल मच्चिएको छ । रगत अभाब देखिए पछी सबै तिर सहयोगको अपिल समेत गरिएको छ । तस्बिरमा हेर्नूस बारा र पर्साको अबस्था ।
प्रकाशित मिति : २०७५ चैत १८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्