कोहलपुर/ लागुऔषध दुव्र्यसन विरुद्धको अन्र्तराष्ट्रिय दिवस बाँकेमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा मंगलबार नेपालगन्जमा प्रभातफेरी तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
लागुऔषध विरुद्ध सबै एकजुट हुनुपर्ने र लागुऔषधमा फसेकाहरुलाई सही बाटो देखाउनु पर्ने जस्ता नारा सहित प्रभातफेरी तथा अन्तत्र्रिmयाको आयोजना गरिएको लागुऔषध दुव्र्यसन विरुद्धको अभियान चलाइरहेको परिवर्तन समूहकी कार्यक्रम संयोजक इन्द्रा जिसीले बताइन् ।
कार्यक्रमा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश केसी, सुरक्षा निकायका वरिष्ठ अधिकारीहरु लगायत जिल्लास्थित सरकारी कर्मचारी, सरोकारवाला निकायका अगुवाहरुको समेत सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७५ असार १२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्