नेपालगन्ज,३० फागुन/ बाँके प्रहरीले जबरजस्ती करणी (बलात्कार) को उद्योगमा अभियोगमा आठ बर्षअघिदेखि प्रहरीको खाजीको सूचीमा रहेको एक जनालाई नियन्त्रणमा लिएर अदलतमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार २०६६ भदौ १९ गतेदेखि सो अभियोगमा फरार रहेका बाँके डुडुवा–२ का ३८ विर्षय मुसविर खाँलाई फागुन २८ गते नियन्त्रणमा लिएर बाँके जिल्ला अदालतमा बुझाएको छ ।
प्रकाशित मिति : २०७४ फागुन ३० गते बुधबार









प्रतिक्रिया दिनुहोस्